प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर, मोरङ

मन्त्रालयको परिचय

प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, अनुदान व्यवस्थापन , राजस्व व्यवस्थापन, आर्थिक विकास, प्रदेश सरकारको अल्पकालिन र दीर्घकालिन खर्च व्यवस्थापन सम्वन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो । 

स्थापना: नेपालको संविधान बमोजिम संघीय संरचना अनुरुप मिति २०७४ माघ २१ गते यस प्रदेशको स्थापना भएको हो ।

मन्त्रालय रहेको स्थान: कोशी प्रदेश , मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं.७, सरस्वती टोल

...

बील सार्वजनिकीकरण

२१ मंसिर २०८१

घर भाडामा लिने सम्बन्धि पन्ध्र दिने सूचना

१३ मंसिर २०८१

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १०)

१० मंसिर २०८१

आ.व. २०८१-०८२ को बजेट वक्तव्य

०२ असार २०८१

प्रतिस्थापन विधेयक साथ प्रदेश सभामा प्रस्तुत गरिएको वक्तव्य, आ.व. २०८०-०८१

१८ मंसिर २०८०

कोशी प्रदेशको आ.व.२०८०-८१ को आय-व्यय सार्वजनिक जानकारी वक्तव्य

३२ जेठ २०८०

कार्तिक महिनाको खर्चको फाँटवारी (आ.व. २०८१।८२ )

०६ मंसिर २०८१

एकीकृत सम्पत्ति विवरण २०८०/८१

०५ मंसिर २०८१

आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन, आ.व. २०८०-८१

०२ मंसिर २०८१
मा. राम बहादुर मगर
मा. राम बहादुर मगर

आर्थिक मामिला तथा योजना मन्त्री

सचिवालय
शंकर नेपाल
शंकर नेपाल

प्रदेश सचिव

पुष्पलता उप्रेती
पुष्पलता उप्रेती

सूचना अधिकारी/गुनासो सुन्‍ने अधिकारी

9852050320

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.