हाम्रो मिशन

लक्ष्य

वित्तीय स्रोतको प्रभावकारी र समुचित परिचालन एवम् वित्तीय अनुशासनको पालना गर्दै मितव्ययी एवम् पारदर्शी रुपमा सार्वजनिक खर्चको उपयोग गरी सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माणमा सहयोग पुर्‍याउने |

दुरदृष्टि

वित्तीय स्रोतको प्रभावकारी परिचालनको माध्यमबाट स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने |