प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर, मोरङ

मन्त्रालयको परिचय

प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, अनुदान व्यवस्थापन , राजस्व व्यवस्थापन, आर्थिक विकास, प्रदेश सरकारको अल्पकालिन र दीर्घकालिन खर्च व्यवस्थापन सम्वन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो । 

स्थापना: नेपालको संविधान बमोजिम संघीय संरचना अनुरुप मिति २०७४ माघ २१ गते यस प्रदेशको स्थापना भएको हो ।

मन्त्रालय रहेको स्थान: कोशी प्रदेश , मोरङ्ग जिल्ला, बिराटनगर महानगरपालिका वडा नं.७, सरस्वती टोल

...

अन्तर-सरकारी वित्त हस्तान्तरण आ.व. २०८०/८१ (प्रतिस्थापन विनियोजन विधेयक अनुसार)

१७ मंसिर २०८०, आइतवार

कोशी प्रदेशको तिर्न बाँकी शुल्क, दस्तुर, व्याज र जरिवाना छुट सम्बन्धी सूचना

२४ कार्तिक २०८०, शुक्रवार

बील सार्वजनिकीकरण

२३ कार्तिक २०८०, बिहिवार

कोशी प्रदेशको आ.व.२०८०-८१ को आय-व्यय सार्वजनिक जानकारी वक्तव्य

३२ जेठ २०८०, बिहिवार

आ.व. २०७९-०८० को बजेट वक्तव्य

०१ असार २०७९, बुधवार

आ.व. २०७८-०७९ को बजेट वक्तव्य

०१ असार २०७८, मङ्गलवार

कोशी प्रदेशको बजेट कार्यान्वयनको वार्षिक प्रगति प्रतिवेदन आ.ब.२०७९-८०

२४ कार्तिक २०८०, शुक्रवार

सूचनाको हक सम्वन्धी प्रथम त्रैमासिक प्रतिवेदन, २०८०-८१, कार्तिक

२४ कार्तिक २०८०, शुक्रवार

असोज महिनाको मासिक फांटवारी (२०८०/८१)

१५ कार्तिक २०८०, बुधवार
मा. केदार कार्की
मा. केदार कार्की

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री

सचिवालय
खगेन्द्र खड्का
खगेन्द्र खड्का

प्रवक्ता

९८४२१५५३६५

सतिश सत्याल
सतिश सत्याल

गुनासो सुन्ने अधिकारी

९८५२०५०३१९

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.