प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर, मोरङ

मन्त्रालयको परिचय

प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, अनुदान व्यवस्थापन , राजस्व व्यवस्थापन, आर्थिक विकास, प्रदेश सरकारको अल्पकालिन र दीर्घकालिन खर्च व्यवस्थापन सम्वन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो । 

स्थापना: नेपालको संविधान बमोजिम संघीय संरचना अनुरुप मिति २०७४ माघ २१ गते यस प्रदेशको स्थापना भएको हो ।

मन्त्रालय रहेको स्थान: कोशी प्रदेश , मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं.७, सरस्वती टोल

...

आर्थिक बुलेटिन, २०८१ असोज

०६ आश्विन २०८१, सोमवार

आर्थिक बुलेटिन भदौ २०८१

१७ भाद्र २०८१, मङ्गलवार

डेंगी रोगबाट कसरी बच्‍ने ?

१२ भाद्र २०८१, बिहिवार

आ.व. २०८१-०८२ को बजेट वक्तव्य

०२ असार २०८१, आइतवार

प्रतिस्थापन विधेयक साथ प्रदेश सभामा प्रस्तुत गरिएको वक्तव्य, आ.व. २०८०-०८१

१८ मंसिर २०८०, सोमवार

कोशी प्रदेशको आ.व.२०८०-८१ को आय-व्यय सार्वजनिक जानकारी वक्तव्य

३२ जेठ २०८०, बिहिवार

आ.व. २०८०।८१ को जिन्सी निरीक्षण प्रतिवेदन

१३ आश्विन २०८१, सोमवार

भदौ महिनाको खर्चको फाँटवारी (आ.व. २०८०।८१ )

०७ आश्विन २०८१, मङ्गलवार

बेरुजु फर्स्यौट अनुगमन समितिको वार्षिक प्रतिवेदन, २०८१

१७ भाद्र २०८१, मङ्गलवार
मा. राम बहादुर मगर
मा. राम बहादुर मगर

आर्थिक मामिला तथा योजना मन्त्री

सचिवालय
शंकर नेपाल
शंकर नेपाल

प्रदेश सचिव

पुष्पलता उप्रेती
पुष्पलता उप्रेती

सूचना अधिकारी/गुनासो सुन्‍ने अधिकारी

9852050320

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.